0% found this document useful (0 votes)
58 views185 pages

06 - Korean Basic Grammr Part 1 LKWB v02

Learning fase of korean grammar

Uploaded by

sarojdusadh
Copyright
© © All Rights Reserved
We take content rights seriously. If you suspect this is your content, claim it here.
Available Formats
Download as PDF, TXT or read online on Scribd
0% found this document useful (0 votes)
58 views185 pages

06 - Korean Basic Grammr Part 1 LKWB v02

Learning fase of korean grammar

Uploaded by

sarojdusadh
Copyright
© © All Rights Reserved
We take content rights seriously. If you suspect this is your content, claim it here.
Available Formats
Download as PDF, TXT or read online on Scribd
You are on page 1/ 185

2023-04-16

기본 한국어 수업
आधारभूत को�रयन क�ा
Basic Korean Class

Dr. Er. Bibek Tamang


TOPIK Level 6
Learn Korean with Bibek
+977 9849950096
입니다 입니까
Verb, ��यापद, 하다
동사 가다
먹다
앉다
Adjective, 작다
�वशेषण,형용사 많다
싸다
느리다
N + 입니다
Meaning, 의미, अथ�

• आफ्नो व्यि�गत प�रचय �ददा र आफ्नो नाम, दे शको नाम,


रा��यता इत्या�दको बारे मा भन्दा प�न यो व्यकारणको �योग
ग�रन्छ।
• नेपाल� भाषामा यसको 'हो, हँ,ु ह�' भ�े अथर् लाग्दछ। यसलाई
सामान्यतया औपचा�रक अवस्थामा �योग ग�रन्छ।
N + 입니다
Rule, 규칙, िनयम

• नामपदको पछाडी '입니다' जोडेर यसलाई �योग गनर् स�कन्छ।


• नामपद र '입니다' को �बचमा खा�ल ठाउँ (space) रा�ु हद
ु ै न।
• जस्तै '네팔입니다' गनुर् पछर्, '네팔 입니다' गदार् �ब��न्छ।
N + 입니다
Examples, 예시, उदाहरण

• 저는 투안입니다. (म थुआन हँ।


ु )
• 저는 네팔 사람입니다. (म नेपाल� हँ।
ु )
• 우리는 회사원입니다. (हामी कमर्चार� ह�।)
N + 입니까?
Meaning, 의미, अथ�

• ��वाचक वाक्य बनाउदा यो व्याकरणको �योग ग�रन्छ।


नामपदको बारे मा �� सो� यो व्याकरणको �योग ग�रन्छ।
नेपाल� भाषामा यसको 'हो?, हँ?
ु , ह�?' अथर् भ�े लाग्दछ।
• यसलाई सामान्यतया औपचा�रक अवस्थामा �योग ग�रन्छ।
N + 입니까?
Rule, 규칙, िनयम

• नामपदको पछाडी '입니까' जोडेर यसलाई �योग गनर् स�कन्छ।


• नामपद र '입니다' को �बचमा खा�ल ठाउँ (space) रा�ु हद
ु ै न।
• जस्तै '네팔 사람입니까?' गनुर् पछर्, '네팔 사람 입니까?' गदार्
�ब��न्छ।
N + 입니까?
Examples, 예시, उदाहरण

• 가: 회사원입니까? ((तपाई) कमर्चार� हो?)


• 나: 네, 회사원입니다. (हजुर, (म) कमर्चार� हँ।
ु )

• 가: 선생님입니까? ((तपाई) िशक्षक (अथवा िशिक्षका) हो? )


• 나: 아니요, 학생입니다. (है न, (म) �व�ाथ� हँ।
ु )

• 가: 요리사입니까? ((तपाई) भान्से (अथवा कुक) हो?)


• 나: 네, 요리사입니다. (हो, (म) भान्से हँ।
ु )
N + 이/가
Meaning, 의미, अथ�

• '이/가' को�रयन भाषाको एक �वभि�मा पदर्छ। वाक्यको कतार्


जनाउनलाई यसको �योग ग�रन्छ। नेपाल� भाषामा यसको '저 →
제가: मैले' भ�े अथर् लाग्दछ भने क�हलेकाह� कुनै अथर् नलाग्न प�न
सक्छ।
• '저', '너' र '나' शब्दमा '이/가' व्याकरण लगाउदा '저 → 제가'; '너
→ 네가 [니가]'; र '나 → 내가' मा प�रवतर्न हन्ु छ।
• '은/는' र '이/가' झ�ै हे दार् उस्तै दे िखएता प�न यसको फरक पक्ष
अवश्य प�न छ। तर EPS को ला�ग यसको फरक नजान्दा प�न हन्ु छ।
N + 이/가
Rule, 규칙, िनयम

받침 (ㅇ): 이 학생 학생이
사람 사람이
사무실 사무실이
받침 (x): 가 누나 누나
근로자 근로자가
나라 나라가
N + 이/가
Examples, 예시, उदाहरण

• 가: 사무실이 어디입니까? (कायार्लय कहाँ छ?)


• 나: 저기입니다. ((कायार्लय) उ त्यहाँ छ।)

• 가: 여기가 기숙사입니까? (यो (यहाँ) होस्टल हो?)


• 나: 네, 기숙사입니다. (हो, होस्टल हो।)

• 가: 저기가 슈퍼마켓입니까? (उ त्यो सुपर माक�ट हो?)


• 나: 아니요, 편의점입니다. (है न, convenience store हो।
(convenience store: २४ घण्टा खुल्ला रहने सानो पसल। जस्तै CU, Seven Eleven, GS25)
ㅂ/습니다
Meaning, 의미, अथ�

• ��यापद वा �वशेषणसँग जोडेर बैठक, समारोह, सम्मेलन, गो��, भाषण,


घोषणा, समाचार वाचन, �रपो�टर्� इत्या�द जस्ता औपचा�रक अवस्थामा
न� त�रकाले �� गनर् वा �व�ेषण गनर् यो व्याकरणको �योग ग�रन्छ।
• '아요/어요' व्याकरण र 'ㅂ/습니까, ㅂ/습니다' व्याकरणको
नेपाल�मा एउटै अथर् लाग्छ।
• 'ㅂ/습니까, ㅂ/습니다' व्याकरण चा�हं औपचा�रक अवस्थामा �योग
ग�रन्छ भने '아/어요' व्याकरण चा�हं अनौपचा�रक अवस्थामा �योग
ग�रन्छ।
ㅂ/습니다
Meaning, 의미, अथ�

• सामान्य वतर्मान कालको वाक्य बनाउनलाई यो व्याकरणको �योग


ग�रन्छ।
• यसको नेपाल� भाषामा '먹다 → 먹어요' 'खाए, खान्छु , खायो, खान्छ,
खाइ, खाइन्, खान्छन्, खान्छ�' जस्ता अथर् लाग्छ।
ㅂ/습니다
Rule, 규칙, िनयम

받침 (ㅇ): 습니다 먹다 먹습니다


듣다 듣습니다
작다 작습니다
받침 (x): ㅂ니다 가다 갑니다
자다 잡니다
이야기하다 이야기하다
ㅂ/습니다
Rule, 규칙, िनयम

받침 (ㅇ): 습니다 작다 작습니다


덥다 덥습니다
작다 작습니다
받침 (x): ㅂ니다 예쁘다 예쁩니다
싸다 쌉니다
깨끗하다 깨끗합니다
ㅂ/습니다
Examples, 예시, उदाहरण

• 저는 매일 학교에 갑니다. (म सधै �व�ालय जान्छु ।)


• 제 여동생이 예쁩니다. (मेर� ब�हनी रा�ी छे ।)
• 저는 매일 아침에 과일을 먹습니다. (म दै �नक �बहान फलफुल
खान्छु ।)
N + 이에요/예요
Meaning, 의미, अथ�

• नामपदसँग जोडेर वणनार्त्मक वा ��ात्मक वाक्य �नमार्ण गदार् यो


व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको 'हो, हँ,ु ह�' भ�े अथर् लाग्दछ।
• '입니다' व्याकरण सामान्यतया औपचा�रक अवस्थामा �योग ग�रन्छ
भने '이에요/예요' व्याकरण चै सामान्य बोल�चाल�मा �योग ग�रन्छ।
N + 이에요/예요
Rule, 규칙, िनयम

받침 (ㅇ): 이에요 지갑 지갑이에요


책 책이에요
가방 가방이에요
받침 (x): 예요 회사 회사예요
열쇠 열쇠예요
여자 여자예요
N + 이에요/예요
Examples, 예시, उदाहरण

• 가: 이게 뭐예요? (यो के हो?)


• 나: 열쇠예요. ((यो) चाबी हो।)

• 가: 저게 뭐예요? (उ त्यो के हो?)


• 나: 이불이에요. ((त्यो) �सरक हो।)

• 가: 이건 화장품이에요? (यो मेकअपको सामान हो?)


• 나: 네, 화장품이에요. (हो, मेकअपको सामान हो।)
WH Questions

언제 क�हले 몇 क�त
누구 को 무엇, 뭐 के
어디 कहाँ 어느 कुन
왜 �कन 얼마나 क�त
어떻게 कसर� 무슨 के, कस्तो खाल�,
कुन
A/V + 아/어요
Meaning, 의미, अथ�

• ��या वा �वशेषणसँग जोडेर कायर् वा अवस्थालाई वणर्न गनर् वा ��


सोध्न यो व्याकरणको �योग ग�रन्छ।
• सामान्य वतर्मान कालको वाक्य बनाउनलाई यो व्याकरणको �योग
ग�रन्छ।
• यसको नेपाल� भाषामा '먹다 → 먹어요' 'खाए, खान्छु , खायो, खान्छ,
खाइ, खाइन्, खान्छन्, खान्छ�' जस्ता अथर् लाग्छ।
A/V + 아/어요
Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 아요 가다 가요
자다 자요
앉다 앉아요
ㅏ/ㅗ (x): 어요 먹다 먹어요
마시다 마셔요
주다 줘요
하다 (ㅇ): 해요 요리하다 요리해요
공부하다 공부해요
A/V + 아/어요
Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 아요 작다 작아요


많다 많아요
좋다 좋아요
ㅏ/ㅗ (x): 어요 적다 적어요
멀다 멀어요
느리다 느려요
하다 (ㅇ): 해요 약하다 약해요
따뜻하다 따뜻해요
A/V + 아/어요
Examples, 예시, उदाहरण

• 가: 지금 뭐 해요? (अ�हले के गरे को? )


• 나: 텔레비전을 봐요. (�टभी हे रेको।)

• 가: 지금 뭐 해요? (अ�हले के गरे को? )


• 나: 커피를 마셔요. (कफ� �पएको।)

• 가: 지금 운동해요? (अ�हले व्यायाम गरे को हो ?)


ु �को खाना खाएको हो।)
• 나: 아니요. 저녁을 먹어요. (है न, बेलक
N + 에 (시간)
Meaning, 의미, अथ�

• समय जनाउने नामपदसँग जोडेर कुनै कायर् सम्प� भएको समयलाई


जनाउन यो व्याकरणको �योग ग�रन्छ। क�हले, भखर्र, आज, �हजो,
भो�ल जस्ता नामहरुको नामपदसँग '에' �योग ग�रदै न।
N + 에 (시간)
Rule, 규칙, िनयम

N+에 아침 아침에
주말 주말에
10 시 10 시에
N + 에 (시간)
Examples, 예시, उदाहरण

• 가: 몇 시에 자요? (क�त बजे सुत्छौ?)


• 나: 열 시에 자요. (१० बजे सुत्छु ।)

• 가: 언제 운동해요? (क�हले व्यायाम गछ�?)


• 나: 아침에 운동해요. (�बहानपख व्यायाम गछु र्।)

• 가: 오늘 운동해요? (आज व्यायाम गछ�?)


• 나: 아니요, 내일 아침에 해요. (है न, भो�ल �बहानपख (व्यायाम)
गछु र्।)
수, अंक, Number

• को�रयन भाषामा अं क गणनाको दुइ ओटा �णाल�हरु छन्।


१. शु� को�रयन �णाल� (Pure Korean Number System)
• सामान्यतया कुनै वस्तुको गन्ती गदार्, समयको घन्टा भन्दा शु�
को�रयन �णाल�को �योग ग�रन्छ। जस्तै : 1 명 → 한 명 (एक
जना) ; 3시 → 세 시 (३ बजे) ; 5개 → 다섯 개 (५ ओटा)

२. �सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको) Sino Korean


Number System (Originated from China)
수, अंक, Number

१. शु� को�रयन �णाल�

하나 1 여섯 6
둘 2 일곱 7
셋 3 여덟 8
넷 4 아홉 9
다섯 5 열 10
수, अंक, Number

१. शु� को�रयन �णाल�

열하나 11 열여섯 16
열둘 12 열일곱 17
열셋 13 열여덟 18
열넷 14 열아홉 19
열다섯 15 스물 20
수, अंक, Number

१. शु� को�रयन �णाल�

열하나
열 10
11 열여섯
예순 16
60
스물 20 일흔 70
서른 30 여든 80
마흔 40 아흔 90
쉰 50 온 (백) 100
수, अंक, Number

१. शु� को�रयन �णाल�

............
열하나
열 49
10
11 ............
예순열여섯 77
16
60
............ 67 ............ 29
............ 89 ............ 88
............ 35 ............ 41
............ 84 ............ 57
수, अंक, Number

१. शु� को�रयन �णाल�

• 3시 (세 시)에 만나요. (३ बजे भेटौ।)


• 10명이 (열 명) 왔어요. (१० जना आएका छन्। )
् )
• 5개 (다섯 개) 주세요. (५ ओटा �दनुस।
수, अंक, Number

गणनाका एकाइहरु

मान्छे , जस्तै : 사람, 어린이, 학생, 친구: मान्छे , बच्चा, �व�ाथ�, साथी (명 को
명 आदराथ� रुप 분 हो।)

개 ठोस वस्तु (사과, 오렌지, 우유: स्याउ, सुन्तला, दुध)

장 पातलो वस्तु, जस्तै: �टकेट, पैसाको नोट,

마리 जनावर (고양이, 강아지, 생선: �बरालो, कुकुर, माछा)

통 수박, 배추 (खरबुजा, चाइ�नज बन्दा)


수, अंक, Number

गणनाका एकाइहरु

권 책 (�कताब)

채 집, 건물: घर, भवन


गा�ड र इलेक्�ो�नक सामान, जस्तै: 텔레비전, 냉장고, 자동차:
대 �ट भी, ��ज, गा�ड
ु े वस्तु, जस्तै : केरा, अंगरु , फुलको झुप्पा (bouquet बुके) (포도, 바
झुप्पामा हन
송이 나나, 꽃)

병 बोतल (물, 맥주: पानी, �बयर)


수, अंक, Number

गणनाका एकाइहरु

जोरमा हन
ु े वस्तु, जस्तै: 운동화, 장갑, 양말: sports जु�ा, प�ा,

켤레 책 (�कताब)
मोजा

잔 कप (커피, 주스: कफ�, जुस)

원 वन (को�रयन मु�ाको एकाइ)


수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

• सामान्यतया फोन नं, कोठा नं बस रुट नं, मे�ो रुट नं, गा�डको नं प्लेट,
पैसा वा मु�ा इत्या�दको गन्ती गदार् र समयको �मनेट र सेकेण्ड भन्दा
�सनो को�रयन �णाल�को �योग ग�रन्छ। जस्तै :
• 12시 30분 40초 → 열두 시 삼십분 사십 초 (१२ बजेर ३०
�मनेट चा�लस सेकेण्ड)
• (फोन नं) 010-1234-5678 → 공일공 에 일이삼사 에 오육칠팔
• 108호 → 백팔 호 (कोठा नं १०८)
• (बस रुट नं): 17번→ 십칠 번 (स� नं)
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

• (मु�ाको गन्ती): 12,500원 → 만이천오백 원 (बा� हजार पाच सय


वोन)
• को�रयाको मु�ाको एकाइ वोन हो।
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

일 1 육 6
이 2 칠 7
삼 3 팔 8
사 4 구 9
오 5 십 10
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

십일
열하나 11 열여섯
십육 16
십이
열둘 12 열일곱
십칠 17
십삼
열셋 13 열여덟
십팔 18
십사
열넷 14 열아홉
십구 19
십오
열다섯 15 스물
이십 20
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

십 10 육십 60
이십 20 칠십 70
삽십 30 팔십 80
사십 40 구십 90
오십 50 백 100
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

백 100 천만 10,000,000

천 1,000 억 100,000,000

만 10,000 십억 1,000,000,000

십만 100,000 백억 10,000,000,000

백만 1,000,000 천억 100,000,000,000
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

............ 49 ............ 77
............ 67 ............ 29
............ 89 ............ 88
............ 35 ............ 41
............ 84 ............ 57
수, अंक, Number

२.�सनो को�रयन �णाल� (िचनबाट सुरुवात भएको)

............ 587 ............ 125,565


............ 6,752 ............ 2,959,680

............ 7,697 ............ 88,557,348

............ 35,540 ............ 415,690,487

............ 89,697
계절, Season, ऋतु

• 봄: वसन्त ऋतु (Spring) (3월 ~ 5월)


• 여름: ��स्म ऋतु (Summer) (6월 ~ 8월)
• 가을: सरद ऋतु (Autumn, Fall) (9월 11월)
• 겨울: िशिशर ऋतु (Winter) (12월 ~ 2월)
• वषार्: 장마철
• हे मन्त:
N + 하고
Meaning, 의미, अथ�

• दुई वा दुई भन्दा बढ� नामपदलाई समान रुपले जोड्ने बेलामा र


कुनै कायर्हरु सँगै गन� भ�े अथर् जनाउनलाई यो व्याकरणको �योग
ग�रन्छ। नेपाल� भाषामा यसको 'र', 'सँग' भ�े अथर् लाग्दछ।
N + 하고
Rule, 규칙, िनयम

N + 하고 친구 친구하고
커피 커피하고
밥 밥하고
N + 하고
Examples, 예시, उदाहरण

• 가: 가족이 몇 명이에요? (प�रवारमा क�त जना छन् (हन ु न्ु छ)?)


ु ह
• 나: 세 명이에요. 아내하고 딸이 있어요. (३ जना छन्। �ीमती र छोर� छे ।)

• 가: 혼자 살아요? (एक्लै बस्छौ?)


• 나: 아니요, 형하고 같이 살아요. (है न, दाइसँग बस्छु ।)
N + 에 (장소)
Meaning, 의미, अथ�

• (ठाउँ) स्थान जनाउने नामपदसँग जोडेर कतार् भएको स्थान वा


कतार् बसोबास गन� स्थानलाई जनाउन यो व्याकरणको �योग
ग�रन्छ। र कतार् पुग्ने गन्तव्यलाई जनाउन प�न यो व्याकरणको
�योग ग�रन्छ। नेपाल� भाषामा यसको 'मा' भ�े अथर् लाग्दछ।
N + 에 (장소)
Rule, 규칙, िनयम

N+에 집 집에
학교 학교에
공장 공장에
N + 에 (장소)
Examples, 예시, उदाहरण

• 가: 동생은 어디에 있어요? (भाइ (ब�हनी) कहाँ छ (छे )?)


• 나: 집에 있어요. (घरमा छ (छे )।)

• 가: 누나는 어디에 살아요? (�दद� कहाँ बिस्छन?)


• 나: 몽골에 살아요. (मं गो�लयामा बिस्छन।)

• 가: 어디에 가요? (कहाँ जाने?)


• 나: 회사에 가요. (कम्पनीमा जान्छु ।)
A/V + 았/었어요
Meaning, 의미, अथ�

• ��यापद वा �वशेषणसँग जोडेर भूतकाल जनाउन यो व्याकरणको


�योग ग�रन्छ।
A/V + 았/었어요
Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 았어요 가다 갔어요


자다 잤어요
앉다 앉았어요
ㅏ/ㅗ (x): 었어요 먹다 먹었어요
마시다 마셨어요
주다 줬어요
하다 (ㅇ): 했어요 요리하다 요리했어요
공부하다 공부했어요
A/V + 았/었어요
Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 아요 작다 작았어요


많다 많았어요
좋다 좋았어요
ㅏ/ㅗ (x): 어요 적다 적었어요
멀다 멀었어요
느리다 느렸어요
하다 (ㅇ): 해요 약하다 약했어요
따뜻하다 따뜻했어요
A/V + 았/었어요
Examples, 예시, उदाहरण

• 가: 언제 한국에 왔어요? (क�हले को�रया आय�?)


• 나: 작년 12월에 왔어요. (पोहोर साल �डसेम्बरमा आए।)
ु � के खाय�?)
• 가: 어제 저녁에 뭐 먹었어요? (�हजो बेलक
• 나: 불고기를 먹었어요. (फुल्गोगी खाए।)
• 가: 주말에 뭐 했어요? (स�ाहान्तमा के गय�?)
• 나: 쉬었어요. (आराम गरे ।)
V + (으)ㄹ 거예요
Meaning, 의미, अथ�

• ��यापदसँग जोडेर भ�वष्यको योजना जनाउनलाई यो व्याकरणको


�योग ग�रन्छ ।
• नेपाल� भाषामा यसको '먹을 거예요: खानेछु, 갈 거예요: जानेछु'
जस्ता अथर् लाग्दछ।
V + (으)ㄹ 거예요
Rule, 규칙, िनयम

받침 (ㅇ): 을 거예요 먹다 먹을 거예요


앉다 앉을 거예요
받다 받을 거예요
받침 (x), ㄹ 받침: ㄹ 거예요 하다 할 거예요
오다 올 거예요
울다 울 거예요
하다 (ㅇ): 할 거예요 요리하다 요리할 거예요
공부하다 공부할 거예요
V + (으)ㄹ 거예요
Examples, 예시, उदाहरण

• 내일 뭐 할 거예요? (भो�ल के गन� छौ? )

• 친구를 만날 거예요. (साथी भेट्ने छु ।)

• 가: 내일 뭐 할 거예요? (भो�ल के गन� छौ?)


• 나: 한국 친구하고 김치를 만들 거예요. (को�रयन साथीसँग
�कम्ची बनाउने छु ।)
N+만
Meaning, 의미, अथ�

• नामपदसँग जोडेर त्यो नामपद मा� हो भ�े जनाउन यो व्याकरणको


�योग ग�रन्छ।
• नेपाल� भाषामा यसको "커피 → 커피만: कफ� मा�" भ�े अथर्
लाग्दछ। नामपदसँग 만 लाई जोडेर ले� ु पदर्छ।
N+만
Rule, 규칙, िनयम

N+만 사과 사과만
이것 이것만
책 책만
N+만
Examples, 예시, उदाहरण

• 저는 사과만 먹고 싶어요. (म स्याउ मा� खान चाहन्छु ।)

• 교실에 한 명만 있어요. (कक्षाकोठामा एक जना मा� छ।)


N + 에게, 한테
Meaning, 의미, अथ�

• मानव वा जनावर जनाउने नामपदसँग �योग गरे र त्यो नामपदलाई भ�े


अथर् लाग्दछ। नेपाल� भाषामा यसको
• '여동생 → 여동생에게: ब�हनीलाई' भ�े अथर् लाग्दछ।
• नामपदसँग 에게 लाई जोडेर ले� ु पदर्छ।
• 에게 र 한테 को उह� अथर् लागेता प�न 한테 लाई सामान्यतया
बखातामनमा ब�ढ �ायोग ग�रन्छ र 에게 लाई �लखतममा �योग गदार्
रा�ो हन्ु छ।
N + 에게, 한테
Rule, 규칙, िनयम

N + 에게, 한테 친구 친구에게, 친구한테


강아지 강아지에게, 강아지한테
사장님 사장님에게, 사장님한테

Tips: 에게 को 높임말/존댓말: आदराथ� शब्द '께' हो। त्यसै ले 사장님, 아버지,


어머니, 할아버지, 할머니 जस्ता आदर गनुर् पन� व्यि�हरुसँग 께 हो प्यायोग गर�।
जस्तै : 사장님께, 할아버지께, etc
N + 에게, 한테
Examples, 예시, उदाहरण

• 비벡 씨가 여자 친구에게 꽃을 줬어요. (�ववेकले गलर् �ेण्डलाई


फूल �दयो।)

• 어머니께 편지를 썼어요. (आमालाई िच�ी लेखे।)


N+의
Meaning, 의미, अथ�

• 의 स्वा�मत्व वा �भ ुत्व जनाउने एक �वभि� हो।


• 'मेरो, हा�ो र तेरो/�त�ो' लाई छो�ाएर '나의 = 내' , '저의 = 제' , र
'너의 = 네' भनेर भ�नन्छ। .
• 의 को उच्चारण [에] गनुर् पदर्छ। नेपाल� भाषामा यसको '친구 →
친구의: साथीको' भ�े अथर् लाग्दछ।
N+의
Rule, 규칙, िनयम

N+의 학생 학생의
나라 나라의
사람 사람의
N+의
Examples, 예시, उदाहरण

• 가: 이건 누구의 여권이에요? (यो कसको राहदानी हो?)


• 나: 미나 씨의 여권이에요. (�मनाज्युको राहदानी हो।)

• 내 안경 못 찾았어요. (मेरो चस्मा भे�टन।)


N + 에게서, 한테서

Meaning, 의미, अथ�

• कुनै कायर्को सुरुवाती �वन्दु जनाउनलाई 에게서, 한테서 को �योग


ग�रन्छ। नेपाल� भाषामा यसको '친구: 친구에게서/친구한테서:
साथीबाट' भ�े अथर् लाग्दछ।
• सुरुवाती �वन्दु मानव नभएमा 에서 लगाइन्छ। जस्तै: 네팔에서
왔어요: नेपालबाट आएको हो। 한테서 भन्दा 에게서 अ�लक�त
औपचा�रक हो र �ाय जसो �लखतममा प�न 에게서 कै �योग धेरै
ग�रन्छ।
N + 에게서, 한테서

Rule, 규칙, िनयम

N + 에게서/한테서 친구 친구에게서/한테서
동생 동생에게서/한테서
사람 사람에게서/한테서

Tips: 에게서/한테서 को 높임말/존댓말: आदराथ� शब्द '께' हो।


N + 에게서, 한테서

Examples, 예시, उदाहरण

• 여자친구한테서 편지를 받았어요. (गलर् �ेण्डबाट िचठ� पाए।)

• 어머니에게서 편지가 왔어요. (आमादे िख (बाट) िच�ी आयो।)


N + 을/를

Meaning, 의미, अथ�

• ' 을 / 를 ' को�रयन भाषाको एक �वभि�मा पदर्छ। वाक्यको कमर्


जनाउनलाई यसको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '너 → 너를: तलाई' भ�े अथर् लाग्दछ भने
क�हलेकाह� कुनै अथर् नलाग्न प�न सक्छ।
N + 을/를

Rule, 규칙, िनयम

받침 (ㅇ): 을 책 책을
밥 밥을
받침 (x): 를 우유 우유를
컴퓨터 컴퓨터를
N + 을/를

Examples, 예시, उदाहरण

• 비벡은 김밥을 먹어요. (�ववेक �कम्बाप खान्छ । )


• 누나는 영화를 봐요. (�दद� चलिच� हे छ�।)
• 미나 씨가 옷을 입어요. (�मना लुगा लगाउ�छन्।)
N + 은/는

Meaning, 의미, अथ�

• '은/는' को�रयन भाषाको एक �वभि�मा पदर्छ। वाक्यको कतार्


जनाउनलाई यसको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '저 → 저는: मचा�हँ/म त' भ�े अथर् लाग्दछ
भने क�हलेकाह� कुनै अथर् नलाग्न प�न सक्छ।
N + 은/는

Rule, 규칙, िनयम

받침 (ㅇ): 은 학생 학생은
가방 가방은
받침 (x): 는 저 저는
취미는 취미는
N + 은/는

Examples, 예시, उदाहरण

• 저는 비벡입니다. (म चा�हँ �ववेक ह।


ु )
• 저는 네팔 사람이에요. (म नेपाल� हँ।
ु )
• 투안은 학생이에요. (थुआन चा�हँ �व�ाथ� हो।)
N + 이/가 아닙니다

Meaning, 의미, अथ�

• वाक्यमा वणर्न ग�रएको �वषयवस्तु है न भनेर भन्दा यो व्याकरणको


�ायोग ग�रन्छ।
• यो व्याकरणले '입니다' लाई अकरण ��या बनाउदछ। यसको
नेपाल� भाषामा '학생 → 학생이 아닙니다: �व�ाथ� है न' भ�े अथर्
लाग्दछ।
• '아니다: है न' मा 'ㅂ/습니다' व्याकरण लगाएर '아닙니다' भएको
हो।
N + 이/가 아닙니다

Rule, 규칙, िनयम

받침 (ㅇ): 이 아닙니다 선생님 선생님이 아닙니다


미국 사람 미국 사람이 아닙니다
받침 (x): 가 아닙니다 주부 주부가 아닙니다
가수 가수가 아닙니다
N + 이/가 아닙니다

Examples, 예시, उदाहरण

• 비벡은 미국 사람이 아닙니다. (�ववेक अमे�रकन है न।)


• 미나 씨는 가수가 아닙니다. (�मनाज्यु गाईका है नन्।)
• 민수 씨는 의사가 아닙니다. 요리사입니다. (�मन्सुज्यु
िच�कत्सक है न। कुक हो। )
이, 그, 저

Meaning, 의미, अथ�

• 이, 그, 저 नामपदको अगा�ड �योग गरे र कुनै वस्तु, स्थान वा समय


जनाउने �वशेषणहरु हन ्
ु ।
• जनाउन खोजेको वस्तु व�ाको निजक भएमा: 이 (नेपाल�मा 'यो')
• जनाउन खोजेको वस्तु �ोताको निजक भएमा: 그 (नेपाल�मा 'त्यो')
• जनाउन खोजेको वस्तु व�ा र �ोता दुवैबाट टाढा भएमा: 저 (नेपाल�मा
'उ त्यो')
이, 그, 저

Rule, 규칙, िनयम

• नामपको अगा�ड '이,그,저' �योग ग�रन्छ। जस्तै :


• 이 사람 → यो मान्छे ; 그 사람 → त्यो मान्छे ; 저 사람 → उ त्यो
मान्छे
• 이곳 → यो ठाउँ ; 그곳 → त्यो ठाउँ ; 저곳 → उ त्यो ठाउँ
• 여기 → यहाँ ; 거기 → त्यहाँ ; 저기 → उ त्यहाँ
• 이 의자 → यो कु�सर् ; 그 의자 → त्यो कु�सर् ; 저 의자 → उ त्यो
कु�सर्
• 이것 → यो (वस्तु) ; 그것 → त्यो (वस्तु) ; 저것 → उ त्यो (वस्तु)
이, 그, 저

Examples, 예시, उदाहरण

• 이것은 책입니다. (यो (वस्तु) �कताब हो ।)


• 저것은 뭐예요? (उ त्यो के हो?)
• 그 사람은 미나예요. (त्यो व्यि� �मना हो।)
N + 과/와 (하고)

Meaning, 의미, अथ�

• दुई वा दुई भन्दा बढ� नामपदलाई समान रुपले जोड्ने बेलामा र कुनै
कायर्हरु सँगै गन� भ�े अथर् जनाउनलाई यो व्याकरणको �योग ग�रन्छ।
नेपाल� भाषामा यसको 'र', 'सँग' भ�े अथर् लाग्दछ।
• '하고' र '와/과' को अथर् उह� लागेता प�न '와/과' लाई सामान्यतया
�लखतममा र '하고' लाई बखतममा ब�ढ �योग ग�रन्छ।
N + 과/와 (하고)

Rule, 규칙, िनयम

받침 (ㅇ): 과, 하고 책 책과 책하고
가방 가방과 가방하고
받침 (x): 와, 하고 의자 의자와 의자하고
사과 사과와 사과하고
N + 과/와 (하고)

Examples, 예시, उदाहरण

• 책상 위에 책과 공책이 있어요. (टे बल मा�थ �कताब र कापी छ।)


• 방에 침대와 옷장이 있습니다. (कोठामा खाट र दराज छ।)
• 거실에 소파와 텔레비전이 있어요. (बैठक कोठामा सोफा र �ट
भी छ। )
V + (으)세요

Meaning, 의미, अथ�

• ��यापदसग ँ जोडेर कुनै व्यि�लाई आदे श �दन वा अनुरोध गनर् यो


व्याकरणको �योग ग�रन्छ। नेपाल� भाषामा यसको 'गनुस र् ,्
गनुह र्ु ,् हे नह
र् ोस्, हे नस र्ु ोस्' जस्ता अथर् लाग्दछ।
V + (으)세요

Rule, 규칙, िनयम

받침 (ㅇ): 으세요 넣다 넣으세요


앉다 앉으세요
받침 (x): 세요 하다 하세요
가다 가세요
ㄹ 받침 (ㅇ): 세요 만들다 만드세요
열다 여세요
V + (으)세요

Examples, 예시, उदाहरण

र्ु ोस्।)
• 여기 보세요. (यहाँ हे नह

• 학교에 가세요. (�व�ालय जानुहोस्।)

• 가: 여기 자리 있어요? (यहाँ बस्ने ठाउँ छ?)


• 나: 네, 앉으세요. (हजुर छ, बस्नुहोस्।)
N + (이)나

Meaning, 의미, अथर्

• नामपदसँग जोडेर वाक्यमा दुई नामपदहरु मध्ये कुनै एक नामपद


छनौट गनर् स�कन्छ भ�े जनाउन यो व्याकरणको �योग ग�रन्छ।
नेपाल� भाषामा यसको 'वा, अथवा' भ�े अथर् लाग्दछ।
• जस्तै : 커피나 주스 → कफ� वा जुस, 과일이나 채소 → फलफुल
वा सागसब्जी
N + (이)나

Rule, 규칙, �नयम

받침 (ㅇ): 이나 금요일 금요일이나


지하철 지하철이나
받침 (x): 나 버스 버스나
운동화 운동화나
N + (이)나

Examples, 예시, उदाहरण

• 가: 회사에 어떻게 와요? (कम्पनी (अ�फस)मा कसर� आउछौ?)


• 나: 버스나 지하철을 타고 와요. (बस अथवा भ ु�मगत रे ल (मे�ो)
चढे र आउछु ।)

• 가: 우리 언제 만나요? (हामी क�हले भेट्ने?)


• 나: 금요일이나 토요일에 만나요. (शु�बार अथवा श�नबार भेट� ।)
N + 에서, N + 까지

Meaning, 의미, अथर्

• ठाउँ (स्थान) जनाउने नामपदसँग जोडेर कुनै कायर्को सुरुवाती �वन्दु र


अन्त्य (गन्तव्य) �वन्दु जनाउलाई यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको 'बाट (दे िख), सम्म' भ�े अथर् लाग्दछ। जस्तै:
한국에서 베트남까지 → को�रयाबाट (को�रयादे िख) भेतनामसम्म
N + 에서, N + 까지

Rule, 규칙, �नयम

N + 에서 여기 여기에서
집 집에서
N + 까지 여기 여기까지
집 집까지
N + 에서, N + 까지

Examples, 예시, उदाहरण

• 가: 집에서 회사까지 어떻게 가요? (घरबाट (घरदे िख)


कम्पनीसम्म कसर� जान्छौ?)
• 나: 저는 버스를 타고 가요. (म बस चढे र जान्छु ।)

• 가: 여기에서 명동까지 얼마나 걸려요? (यहाँबाट म्यङ्दो�सम्म


क�त समय लाग्छ?)
• 나: 버스는 15분 정도 걸려요. (बसमा १५ �मनेट ज�त लाग्छ।)
A/V + 아/어서

Meaning, 의미, अथर्

• ��यापद वा �वशेषणसँग जोडेर वाक्यमा अगा�डको अ�भव्यि�


पछा�डको अ�भव्यि�को कारण हो भनेर जनाउन यो व्याकरणको �योग
ग�रन्छ।
• नेपाल� भाषामा यसको "먹어서: खाएकोले, खाएर, 가서: गएकोले,
गएर" जस्ता अथर् लाग्दछ।
A/V + 아/어서

Rule, 규칙, �नयम

ㅏ/ㅗ (ㅇ): 아서 가다 가서
자다 자서
앉다 앉아서
ㅏ/ㅗ (x): 어서 먹다 먹어서
마시다 마셔서
주다 줘서
하다 (ㅇ): 해서 요리하다 요리해서
공부하다 공부해서
A/V + 아/어서

Rule, 규칙, �नयम

ㅏ/ㅗ (ㅇ): 아서 작다 작아서


많다 많아서
좋다 좋아서
ㅏ/ㅗ (x): 어서 적다 적어서
멀다 멀어서
느리다 느려서
하다 (ㅇ): 해서 약하다 약해서
따뜻하다 따뜻해서
A/V + 아/어서

Examples, 예시, उदाहरण

• 가: 어제 운동했어요? (�हजो व्यायाम गय�?)


• 나: 아니요. 비가 많이 와서 안 했어요. (नाइँ, झर� धेरै परे र
(परे कोले) व्यायाम ग�रन।)

• 늦게까지 잠을 자서 회사에 지각했어요 (�ढलासम्म सुतेकोले


कम्पनीमा �ढला भए।)
V + (으)ㄴ 후에

Meaning, 의미, अथर्

• ��यासँग जाडेर कुनै कायर् गरे प�छ अक� कायर् गनुर् भ�े अथर् जनाउन यो
व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹은 후에: खाए प�छ, खाएसी, खाइ
सके प�छ' भ�े अथर् लाग्छ।
V + (으)ㄴ 후에

Rule, 규칙, �नयम

받침 (ㅇ): 은 후에 먹다 먹은 후에
앉다 앉은 후에
받침 (x): ㄴ 후에 보다 본 후에
가다 간 후에
요리하다 요리한 후에
V + (으)ㄴ 후에

Examples, 예시, उदाहरण

• 가: 이 약은 언제 먹어야 돼요? (यो औषधी क�हले खानु पछर्?)


् )
• 나: 밥을 먹은 후에 드세요. (खाना खाएसी खानुस।

• 숙제를 한 후에 자요. (गृहकायर् गरे सी सुत्छु ।)

ृ कायर् गन र्ु
숙제를 하다: गह
V + 기 전에

Meaning, 의미, अथर्

• ��यापदसँग जोडेर कुनै कायर् वा अवस्था सम्प� हन


ु ु भन्दा अगा�ड नै
अक� कायर् वा अवस्था सम्प� हन्ु छ भ�े जनाउनलाई यो व्याकरणको
�योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹기 전에: खानु अिघ' भ�े अथर्
लाग्दछ।
V + 기 전에

Rule, 규칙, �नयम

V + 기 전에 먹다 먹기 전에
앉다 앉기 전에
보다 보기 전에
가다 가기 전에
요리하다 요리하기 전에
V + 기 전에

Examples, 예시, उदाहरण

• 밥을 먹기 전에 얼굴을 씻었어요. (खाना खानु अिघ मुख धोए।)

• 잠을 자기 전에 약을 먹었어요. (सु� ु अिघ औषधी खाए।)

ु धन
얼굴을 씻다: मख ु ु
N + 보다

Meaning, 의미, अथर्

• नामसँग जोडेर दुइ वस्तुको तुलना गदार् यो व्याकरणको �योग ग�रन्छ।


• नेपाल� भाषामा यसको '서울 → 서울보다: सौलभन्दा'; '오늘 →
오늘보다: आजभन्दा
N + 보다

Rule, 규칙, �नयम

N + 보다 오늘 오늘보다
가방 가방보다
회사 회사보다
버스 버스보다
N + 보다

Examples, 예시, उदाहरण

• 미나보다 모니카가 똑똑해요.


• �मनाभन्दा मो�नका बु��मान छे ।

• 어제보다 오늘이 추워요.


• �हजोभन्दा आज िचसो छ।

똑똑하다: ब�ु �मान हन


ु ु
N + 에서

Meaning, 의미, अथर्

• नामपदसग ँ जोडेर कुनै प�न कायर् सम्प� हन


ु े वा कुनै घटना घट्ने
ठाउँ/स्थान जनाउन यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको अथर् 'मा' भ�े लाग्दछ।
N + 에서

Rule, 규칙, �नयम

N + 에서 한국 한국에서
집 집에서
회사 회사에서
N + 에서

Examples, 예시, उदाहरण


극장, 영화관: चलिच� हल

• 가: 어디에서 친구를 만났어요? (साथीलाई कहाँ भे��?)


• 나: 커피숍에서 만났어요. (क�फसपमा भेटे।)

• 가: 영화를 극장에서 봤어요? (चलिच� हलमा हे य�?)


• 나: 아니요, 집에서 봤어요. (है न, घरमा हे रे।)
• .

• 가: 주말에 보통 뭐 해요? (स�ाहान्तमा �ाय के गछ� ?)


• 나: 도서관에서 한국어를 공부해요. (पुस्तकालयमा को�रयन भाषा
पढ्छु ।)
A/V + (으)ㄹ 때

Meaning, 의미, अथर्

• ��यापद वा �वशेषणसँग जोडेर कुनै कायर् सम्प� हन


ु े अव�ध वा
समयलाई जनाउदा यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹을 때: खादा खे�र, खादै गदार्, 볼 때: हे दार्
खे�र, हे द� गदार्' जस्ता अथर् लाग्दछ।
A/V + (으)ㄹ 때

Rule, 규칙, िनयम

받침 (ㅇ): 을 때 먹다 먹을 때
앉다 앉을 때
받다 받을 때
받침 (x), ㄹ 받침: ㄹ 하다 할때
때 오다 올때
울다 울때
하다 (ㅇ): 할 때 요리하다 요리할 때
공부하다 공부할 때
A/V + (으)ㄹ 때

Examples, 예시, उदाहरण

• 가: 운동을 매일 해요? (व्यायाम दै �नक गछ�?)


• 나: 아니요. 시간이 있을 때 해요. (नाइँ, समय हद
ु ा खे�र (फुसर्द
हद
ु ा) (व्यायाम) गछु र्।)

• 가: 그 사람을 언제 만났어요? (व्यि�लाई क�हले भे�ौ?)


ु ो घुमघाम गदार् खे�र
• 나: 제주도를 여행할 때 만났어요. (जेजद
भेट�। )
ु ,ु फुसर्द हन
시간이 있다: समय हन ु ु
여행하다: �मण गनुर्
V + (으)러 가다/오다

Meaning, 의미, अथर्

• ��यापदसँग जोडेर कुनै स्थानमा जाने उ�ेश्य जनाउनलाई यो


व्याकरणको �योग ग�रन्छ। आउने उ�ेश्य जनाउनलाई '으로 오다'
प�न �योग गनर् स�कन्छ।
• नेपाल� भाषामा यसको '보러 가다,오다: हे न र् जानु (आउनु), 일하러
가다 (오다): काम गनर् जानु (आउनु)' जस्ता अथर् लाग्दछ।
V + (으)러 가다/오다

Rule, 규칙, िनयम

받침 (ㅇ): 으러 가다/오다 먹다 먹으러 가다/오다


앉다 앉으러 가다/오다
받다 받으러 가다/오다
받침 (x), ㄹ 받침: 러 가다/오다 하다 하러 가다/오다
보다 보러 가다/오다
열다 열러 가다/오다
V + (으)러 가다/오다

Examples, 예시, उदाहरण

• 가: 어디 가요? (कहाँ जान्छौ?)


• 나: 운동하러 가요. (व्यायाम गनर् जान्छु ।)

• 가: 시간 있을 때 뭐 해요? (समय हद
ु ा (खे�र) के गछ�?)
• 나: 저는 사진 찍으러 자주 가요. (म �ायजसो फोटो िखच्न
जान्छु ।)
N+도

Meaning, 의미, अथर्

• नामपदसँग जोडेर त्यो नामपद प�न समावेश हन्ु छ भ�े जनाउन यो


व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको ‘저 → 저도: म प�न" भ�े अथर् लाग्दछ।
नामपदसँग 도 लाई जोडेर ले� ु पदर्छ।
N+도

Rule, 규칙, िनयम

받침 (ㅇ): 도 책 책도
운동 운동도
가방 가방도
받침 (x): 도 사과 사과도
미나 씨 미나 씨도
오렌지 오렌지도
N+도

Examples, 예시, उदाहरण

• 저도 쇼핑 가고 싶어요. (म प�न स�प� जान चाहन्छु ।)

• 저는 탁구도 좋아해요. (म टे बल टे �नस प�न मन पराउछु ।)

• 오렌지도 먹고 사과도 먹었어요. (सुन्तला प�न खाए र स्याउ प�न


खाए।)
못+V

Meaning, 의미, अथर्

• ��यापदको अगा�ड 못 को �योग गरे र वाक्यमा कतार् वा व�ाको कुनै


काम गनर् चाहे को इच्छा भएको तर दक्षता नभएको वा अन्य अरु
कारणले गनर् नसकेको जनाउदछ।
• नेपाल� भाषामा यसको '먹다 → 못 먹다: खान नसक्नु' भ�े अथर्
लाग्दछ।
못+V

Rule, 규칙, िनयम

받침 (ㅇ), (x): 못 먹다 못 먹다
가다 못 가다
명사 + 하다: 명사 못 하다 숙제하다 숙제 못 하다
운동하다 운동 못 하다
못+V

Examples, 예시, उदाहरण

• 저는 힌두교를 믿으니까 소고기를 못 먹어요. (म �हन्दु धमर्मा


�व�ास गन� भएकोले गाइको मासु खान सिक्दन।)

• 할 일이 많아서 점심을 못 먹어요. (गनुर् पन� काम धेरै भएकोले


लन्च खान सिक्दन।)

• 감기에 걸려서 수영 못 해요. (रुघा लागेकोले पौडी खेल्न


सिक्दन। )
N + 주세요

Meaning, 의미, अथर्

• कुनै वस्तु माग्न, अनुरोध गनर् वा आदे श �दन यो व्याकरणको


�योग ग�रन्छ ।
• साथै सामान ख�रद गदार् �ायजसो यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '�दनुस,् �दनुहोस्' भ�े अथर् लाग्दछ।
N + 주세요

Rule, 규칙, िनयम

명사 + 주세요 사과 사과 주세요
오렌지 오렌지 주세요
명사 + 주세요 책 책 주세요
한개 한 개 주세요
N + 주세요

Examples, 예시, उदाहरण

् )
• 가: 물 주세요. (पानी �दनुस।
• 나: 네. 여기요. (हजुर, यहाँ छ।)

• 가: 오렌지 다섯 개 주세요. 얼마예요? (सुन्तला ५ ओटा �दनुस।् क�त हो?)


• 나: 만 원입니다. (१० हजार पछर् (हो)।)

• 뭘 드릴까요? (के �दउँ?)


् )
• 나: 빵하고 우유 주세요. (पाउरोट� र दुध �दनुस।
V + 아/어 주세요

Meaning, 의미, अथर्

• ��यापदसगँ जोडेर कुनै व्यि�लाई कुनै काम अनुरोध गनर् यो


व्यारकणको �योग ग�रन्छ ।
• नेपाल� भाषामा यसको 'ग�र �दनुस,् �दनुहोस्, बसी �दनुस,् �दनुहोस्'
जस्ता अथर् लाग्दछ।
V + 아/어 주세요

Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 아 주세요 앉다 앉아 주세요


받다 받아 주세요
ㅏ/ㅗ (X): 어 주세요 먹다 멀어 주세요
만들다 만들어 주세요
V + 아/어 주세요

Examples, 예시, उदाहरण

• 가: 봉투에 넣어 드릴까요? (झोलामा राखी �दउ?)


् )
• 나: 네, 넣어 주세요. (हन्ु छ, (झोलामा) राखी �दनुस।

् )
• 가: 저 가방을 포장해 주세요. (त्यो झोला प्याक ग�र�दनुस।
• 나: 네, 알겠습니다. (हवस्, हन्ु छ।)

• 가: 이 운동화를 환불해 주세요. (यो स्पोटर् जु�ा �त्यपणर् (पैसा �फतार्)


् )
ग�र�दनुस।
• 나: 죄송합니다. 환불 기간이 지났습니다. (माफ गनुर् होला। �त्यपणर् गन�
(पैसा �फतार् गन�) समयाव�ध क�त सक्यो।)
N + (으)로

Meaning, 의미, अथर्

ँ जोडेर लग�ै आउने चलायमान ��यापदको �दशालाई


• नामसग
जनाउन यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '�तर', 'प��' भ�े अथर् लाग्दछ।
N + (으)로

Rule, 규칙, िनयम

받침 (ㅇ): 으로 앞 앞으로
밖 밖으로
받침 (x)/ㄹ 받침: 로 학교 학교로
위 위로
네팔 네팔로
화장실 화장실로
N + (으)로

स्थानावाचक नामयोगी, 전치사, preposition

위 (मा�थ) 아래 (तल, मु�न)

앞 (अगा�ड) 뒤 (पछा�ड)
N + (으)로

स्थानावाचक नामयोगी, 전치사, preposition

안 (�भ�) 밖 (बा�हर)

오른쪽 (दा�हने �तर) 왼쪽 (दे �े �तर)


N + (으)로

स्थानावाचक नामयोगी, 전치사, preposition

건너편, 맞은편 (पा�र प��) 옆 (छे उ)

사이 (�बचमा) 가운데 (केन्�मा)


N + (으)로

Examples, 예시, उदाहरण

• 가: 화장실이 어디에 있어요? (शौचालय कता छ?)


• 나: 사무실 옆에 있어요. 오른쪽으로 가세요. (कायार्लयको छे उमा छ।
दा�हने �तर (दा�हने प��) जानुहोस्।)
• 가: 약국이 어디에 있어요? (औषधालय (फाम�शी) कता छ?)
• 나: 2층에 있어요. 위로 올라가세요. (दो�ो तल्लामा छ। मा�थ �तर चढ्नु
होला।)
• 가: 컴퓨터가 어디에 있어요? (कम्प्युटर कहाँ छ?)
• 나: 사무실에 있어요. 사무실로 가세요. (कायार्लयमा छ। कायार्लय �तर
जानुहोस्।)
V + (으)ㄹ까요?

Meaning, 의미, अथर्

• ��यापदसगँ जोडेर कुनै सल्लाह, सुझाव, �स्ताव गनर् यो


व्याकरणको �योग ग�रन्छ।
V + (으)ㄹ까요?

Rule, 규칙, िनयम

받침 (ㅇ): 을까요? 먹다 먹을까요?


앉다 앉을까요?
받침 (x)/ㄹ 받침: ㄹ까요? 보다 볼까요?
하다 할까요?
만들다 만들까요?
V + (으)ㄹ까요?

Examples, 예시, उदाहरण

• 가: 내일 같이 점심 먹을까요? (भो�ल सँगै लन्च (�बहानको खाना) खाने?)


• 나: 좋아요. 같이 점심 먹어요. (�ठक छ। सँगै लन्च (�बहानको खाना)
खाऔ ं।)

• 가: 어디에서 만날까요? (कहाँ भेट्ने?)


• 나: 회사 앞 어때요? (अ�फस अगा�ड कस्तो हन्ु छ?)

• 가: 몇 시에 만날까요? (क�त बजे भेट्ने?)


• 나: 7시에 만나요. (७ बजे भेट�।)
안 + A/V

Meaning, 의미, अथर्

• ��यापद वा �वशेषणको अगा�ड राखेर नकरात्मक वा �वपर�त अथर्


जनाउने वाक्य �नमाणर् गदार् यो व्याकरणको �योग ग�रन्छ।
• ँ ‘하다’ जो�डएर बनेको ��यापदमा चै ‘안’ लाई नामपद र
नामपदसग
'하다' को �बचमा �योग ग�रन्छ।
안 + A/V

Rule, 규칙, िनयम

받침 (ㅇ): 안 먹다 안 먹다
앉다 안 앉다
받침 (x): 안 보다 안 보다
만들다 안 만들다
명사 + 하다: 명사 안 하다 공부하다 공부 안 하다
일하다 일 안 하다
안 + A/V

Examples, 예시, उदाहरण

• 가: 아침 먹었어요? (�े कफास्ट खायौ?)


• 나: 아니요, 안 먹었어요. (है न, खाएको छै न।)

• 가: 불고기가 매워요? (फुल्गोगी �परो हन्ु छ?)


• 나: 아니요, 안 매워요. (है न, �परो हद
ु ै न।)

• 가: 어제 운동했어요? (�हजो व्यायाम गय�?)


ँ )
• 나: 아니요, 운동 안 했어요. (है न, व्यायाम ग�रन।
V + (으)ㄹ게요

Meaning, 의미, अथर्

• ��यासँग जोडेर कुनै कायर् गन� मनसाय वा इच्छा व्य� गनर् यो


व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹을게요 → खाने छु वा खान्छु ' भ�े अथर्
लाग्दछ।
V + (으)ㄹ게요

Rule, 규칙, िनयम

받침 (ㅇ): 을게요 먹다 먹을게요


앉다 앉을게요
받침 (x),ㄹ 받침: ㄹ게요 보다 볼게요
하다 할게요
만들다 만들게요
V + (으)ㄹ게요

Examples, 예시, उदाहरण

• 가: 제가 방을 쓸게요. (म कोठा बडाछु र्।)


• 나: 그럼 저는 닦을게요. (त्यसो भए म चै पुस्नेछु।)

् )
• 가: 이 책들을 정리해 주세요. (यो �कताब �मलाई �दनुस।
• 나: 네. 지금 정리할게요. (हस्। अ�हले (अब) �मलाउछु ।)

• 가: 지금 작업장을 청소하세요. (अ�हले काम गन� ठाउँ सफा गनुस ् )


र् ।
• 나: 죄송해요. 지금은 일이 많아요. 이따가 할게요. (माफ गनुस ् अ�हले
र् ।
काम धेरै छ। केह� क्षणमा गन� छु ।)
(으)ㄹ게요 vs (으)ㄹ 거예요

Examples, 예시, उदाहरण

(으)ㄹ게요 (으)ㄹ 거예요

• वाक्यमा कतार्को कायर् गन� मनसाय • भ�वष्यमा हन


ु े अवस्थाको बारे मा
वा इच्छा व्य� गदर्छ। अनुमान लगाउन �योग ग�रन्छ।
• ��यापदमा मा� �योग हन्ु छ। • ��यापद र �वशेषण दुवैमा �योग
• �थम पुरुषमा (म, हामी) मा� गनर् स�कन्छ।
�योग ग�रन्छ। • �थम, ���ीय, तृ�ीय पुरुष सबैमा
�योग गनर् स�कन्छ।
• 먹을게요 (ㅇ)
• 작을게요 (x)
A/V + (으)면

Meaning, 의미, अथर्

• ��यापद वा �वशेषणसँग जोडेर पछा�ड आउने �वषयवस्तु बारे को अवस्था


वा शतर् जनाउदा यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹으면: खायो भने, खाएमा' भ�े अथर्
लाग्दछ।
A/V + (으)면

Rule, 규칙, िनयम

받침 (ㅇ): 으면 먹다 먹으면
찍다 찍으면
받침 (x)/ㄹ 받침: 면 가다 가면
보다 보면
만들다 만들면
A/V + (으)면

Examples, 예시, उदाहरण

• 가: 아이가 어제부터 열이 많이 나요. (बच्चालाई �हजोबाट ज्वरो धेरै


आयो।)
• 나: 아이가 아프면 소아과에 가 보세요. (बच्चा �बरामी भएमा बालरोग
् )
�वभागमा जानुस।

• 가: 감기에 걸렸어요. (रुघा लाग्यो।)


• 나: 약을 먹으면 괜찮아질 거예요. 여기 약 드세요. (औषधी खाए �ठक
् )
भएर जान्छ। यहाँ (यो) औषधी खानुस।
V + (으)면 되다

Meaning, 의미, अथर्

• ��यापदसँग जोडेर कुनै अवस्था वा प�रिस्थ�त तयार भयो भने कुनै कायर्
ु े वा पुणर् अनुकुल हन
सम्प� गनर् समस्या नहन ु े भ�े जनाउनलाई यो
व्याकरणको �योग ग�रन्छ।
ु 'ु भ�े अथर्
• नेपाल� भाषामा यसको '먹다 → 먹으면 되다: खाए हन
लाग्दछ।
V + (으)면 되다

Rule, 규칙, िनयम

받침 (ㅇ): 으면 되다 먹다 먹으면 되다
찍다 찍으면 되다
받침 (x),ㄹ 받침: 면 되다 보다 보면 되다
하다 하면 되다
만들다 만들면 되다
V + (으)면 되다

Examples, 예시, उदाहरण

• 가: 이 약은 어떻게 먹어요? (यो औषधी कसर� खाइन्छ?)


• 나: 하루에 2번 먹으면 돼요. (�दनमा (�दनको) २ चो�ट खाए हन्ु छ।)

• 은행은 이쪽으로 쭉 가면 돼요. (ब�क यता �तर �सधा जादा हन्ु छ।)

• 학교에 오전 9시까지 오면 돼요. (�व�ालयमा �बहान ९ बजेसम्म आउदा


हन्ु छ। )
V + (으)면 안 되다

Meaning, 의미, अथर्

• ��यासँग जाडेर त्यो ��याकलाप, हकर्त गनर् हद


ु ै न वा गनर् असम्भव छ
भ�े जनाउन यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹으면 안 되다 → खानु हद
ु ै न वा खायो भने
हदु ै न' भ�े अथर् लाग्दछ।
V + (으)면 안 되다

Rule, 규칙, िनयम

받침 (ㅇ): 으면 안 되다 먹다 먹으면 안 되다
찍다 찍으면 안 되다
받침 (x),ㄹ 받침: 면 안 되다 보다 보면 안 되다
하다 하면 안 되다
만들다 만들면 안 되다
V + (으)면 안 되다

Examples, 예시, उदाहरण

• 가: 이곳은 주차 금지예요. 여기에 주차하면 안 돼요. (यो ठाउँमा पा�कर्�


�नषेध छ। यहाँ पा�कर्� गनर् पाइदै न (पा�कर्� गय� भने हद
ु ै न)।)
• 나: 몰랐어요. 죄송합니다. (थाहा �थएन। माफ गनुर् होला।)

• 가: 여기에서 사진을 찍을 수 있어요? (यहाँ फोटो िखच्न स�कन्छ?)


• 나: 아니요. 박물관 안에서는 사진을 찍으면 안 돼요.
• 나: ह�
ु । सं �हालय �भ� फोटो �कच्न पाइदै न (िखच्यो भने हद
ु ै न)।

• 음주운전하면 안 돼요. मापसे (माधक पदाथर् सेवन गरे र सवार� चालाउने) गनर् हदु ै न।)
V + 아/어야 되다/하다

Meaning, 의미, अथर्

• ��यासँग जाडेरे कुनै कायर् अ�नवायर् रुपमा गनुर् पन� कतर्व्य हो भनेर
जनाउनलाई यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा '하다 → 해야 되다, गनुर् पछर्' भ�े अथर् लाग्दछ।
V + 아/어야 되다/하다

Rule, 규칙, िनयम

ㅏ/ㅗ (ㅇ): 아야 되다 받다 받아야 되다


앉다 앉아야 되다
ㅏ/ㅗ (x): 어야 되다 먹다 먹어야 되다
만들다 만들면 안 되다
하다 (ㅇ): 해야 되다 운동하다 운동해야 되다
공부하다 공부해야 되다
V + 아/어야 되다/하다

Examples, 예시, उदाहरण

• 가: 한국인 집에 갈 때 무엇을 조심해야 돼요? (को�रयनको घरमा जादा के


कुरामा होश पुयार्उनु पछर्?)
• 나: 신발을 신고 들어가면 안 돼요. 신발을 벗고 들어가야 해요. (जु�ा
ु ै न। जु�ा फुकालेर �भ� जानु पछर्।)
लगाएर (घर) �भ� �छनर् हद

• 속담: 로마에 가면 로마법을 따라야 한다.


• उखान: रोममा जादा रोमको �नयम पालन गनुर् पछर्। (अन्धोको दे शमा जादा अन्धो
र ल�डोको दे शमा जादा खु�ा खोक्च्या� खोक्च्या� गनुर् पछर्; दे श अनुसारको भेष
गनुर् पछर्।)
A/V + (으)시

Meaning, 의미, अथर्

• ��या वा �वशेषणसँग जोडेर वाक्यको कतार्लाई आदर गन� अथर् जनाउन


यो व्याकरणको �योग ग�रन्छ।
• यो व्याकरणले साधारण वाक्यलाई आदराथ� वाक्यमा प�रवतर्न
गराउछ।
• नेपाल� भाषामा यसको '가다 → 가시다: जान्छ → जानु हन्ु छ' भ�े
अथर् लाग्छ।
A/V + (으)시

Rule, 규칙, िनयम

받침 (ㅇ): 으시 받다 받으시다
앉다 앉으시다
받침 (x): 시 가다 가시다
운동하다 운동하시다
보다 보시다
A/V + (으)시

Rule, 규칙, िनयम

• जसर� नेपाल� भाषामा 'भात खानु' लाई 'ज्युनार गनु'र् भनेर भन्दा पुरा
शब्द नै प�रवतर्न हन्ु छ, त्यसर� नै को�रयन भाषामा प�न के�ह
शब्दहरुमा (으)시 व्याकरण लगाउदा पुरै शब्द नै प�रवतर्न हन्ु छ। ती
शब्दहरु मध्ये के�ह यस �कार छन्:
명 분
먹다, 마시다 드시다 자다 주무시다
나이 연세 살다 계시다
밥 진지 이름 성함
주다 드리다 아프다 편찮으시다
A/V + (으)시

Examples, 예시, उदाहरण

ु ु हन्ु छ)?)
• 가: 사장님 지금 계세요? (साह ु (मा�लक) अ�हले होइ�सन्छ (हन
• 나: 조금 전에 나가셨어요. (अ�ल अगा�ड (के�ह क्षेण अगा�ड) बाहे र �नस्कनु भो।)

• 가: 타타 씨의 아버지는 키가 크세요? थाथाज्युको बुबा (उचाइ) अग्लो


ु ु हन्ु छ)?)
होइ�सन्छ (हन
ु ु हन्ु छ))
• 나: 아니요, 키가 작으세요. (है न, होचो होइ�सन्छ (हन

• 가: 투안 씨, 이 옷 새로 샀어요? (थुआनज्यु, यो लुगा नयाँ �कन्यौ?)


• 나: 아니요, 고향에서 어머니가 보내 주셨어요. (है न, घरबाट आमाले
पठाइ�दनु भयो।)
V + (으)면서

Meaning, 의미, अथर्

• ��यापदसँग जाडेरे अगा�ड र पछा�डको �वषयवस्तु वा कायर् एकै समय


वा एकसाथ सम्प� हन्ु छ भ�े जनाउन यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹으면서: खादै वा खानुको साथसाथै'
भ�े अथर् लाग्दछ।
V + (으)면서

Rule, 규칙, िनयम

받침 (ㅇ): 으면서 먹다 먹으면서


앉다 앉으면서
받침 (x)/ㄹ 받침: 면서 가다 가면서
보다 보면서
만들다 만들면서
하다 (ㅇ): 하면서 운동하다 운동하면서
공부하다 공부하면서
V + (으)면서

Examples, 예시, उदाहरण

• 가: 투안 씨는 일을 하면서 학원에 다녀요? (थुवानज्यु, काम गनुक


र् ो
साथसाथै इिन्स्ट�ुटमा जान्छौ?)
• 나: 네. 퇴근하고 학원에 가요. (हजुर हो। काम सकेर इिन्स्ट�ुटमा
जान्छु ।)
ु � के गय�?)
• 가: 인디카 씨, 어제 저녁에 뭐 했어요? (इिण्डकाले �हजो बेलक
• 나: 친구하고 밥을 먹으면서 이야기했어요. (साथीसँग खाना खादै (खानुको
साथसाथै) कुराकानी गरे ।)
N + 마다

Meaning, 의미, अथर्

• समय जनाउने नामपदसँग जोडेर कुनै कायर् �नि�त समयको अन्तरालमा


दोहो�रन्छ भ�े जनाउन यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '5분 → 5분마다: ५ �मनेट �पच्छे वा �त्येक ५
�मनेटमा' भ�े अथर् लाग्दछ।
N + 마다

Rule, 규칙, िनयम

받침 (ㅇ): 마다 사람마다 사람마다


일요일 일요일마다
받침 (x): 마다 나라 나라마다
학교 학교마다
N + 마다

Examples, 예시, उदाहरण

• 가: 수영 씨, 성당에 다녀요? (सुयङ क्याथो�लक चचर्मा जाने गछ�?)


• 나: 네, 일요일마다 성당에 가요. (हजुर, आइतबार �पच्छे (�त्येक आइतबार)
क्याथो�लक चचर्मा जान्छु ।)

• 가: 150번 버스가 자주 와요? (१५० नम्बर बस आइरहन्छ?)


• 나: 네, 5분마다 와요. (हजुर, ५ �मनेट �पच्छे (�त्येक ५ �मनेटमा) आउछ।)

• 가: 리한 씨는 휴가 때마다 여행을 가네요. (�रहान �बदा भए �पच्छे (�त्येक


�बदामा) घुम्न जाडो रै छौ।)
• 나: 제가 여행하는 것을 좋아해요. (मलाई घुम्न मन पछर्। )
V + 지 마세요

Meaning, 의미, अथर्

• ��यासँग जोडेर �ोतालाई कुनै कायर् गनर् �नषेध गदार् यो व्याकरणको


�योग ग�रन्छ।
र् '् भ�े अथर्
• नेपाल� भाषामा यसको '하다 → 하지 마세요: नगनुस
लाग्छ।
V + 지 마세요

Rule, 규칙, िनयम

받침 (ㅇ): 지 마세요 먹다 먹지 마세요


찍다 찍지 마세요
받침 (x): 지 마세요 가다 가지 마세요
보다 보지 마세요
V + 지 마세요

Examples, 예시, उदाहरण

• 가: 열이 많이 나니까 오늘은 밖에 나가지 마세요. (ज्वरो धेरै आएकोले


् )
आज चै बा�हर न�नस्कनुस।
• 나: 네, 알겠습니다. (हजुर, हन्ु छ।)

• 가: 소화가 안 되고 계속 토해요. (खाएको पचेन र �नरन्तर बान्ता आयो।)


• 나: 이 약을 드세요. 그리고 오늘은 밥을 먹지 마세요. (यो औषधी
् अ�न आज भात नाखानुस।
खानुस। ् )

• 여기에서 사진을 찍지 마세요. (यहाँ फोटो नािखच ुनुस।


् )
V + (으)려고

Meaning, 의미, अथर्

• ��यापदसँग जोडेर कुनै कायर् गन� मनिस्थ�त, �वचार, आशय, ल�य वा


उ�ेश्य भएको भनेर जनाउनलाई यो व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹으려고' 'खानलाई, खानको लागी'
भ�े जस्ता अथर् लाग्दछ।
V + (으)려고

Rule, 규칙, िनयम

받침 (ㅇ): 으려고 먹다 먹으려고


찍다 찍으려고
받침 (x): 려고 가다 가려고
보다 보려고
하다 하려고
V + (으)려고

Examples, 예시, उदाहरण

• 가: 왜 한국에 왔어요? ( �कन को�रयामा आयौ?)


• 나: 일하려고 왔어요. (काम गनर्लाई आएको ह।
ु )

• 가: 모니카 씨, 옷 샀어요? (मो�नका ज्यु, लुगा �कन्यो? (�क�नसक्यो?))


• 나: 네. 다음 주 친구 결혼식 때 입으려고 샀어요. (हजुर, अक� ह�ा
साथीको �ववाह भोजमा लगाउनलाई �कने।)

• 다음 달에 네팔로 돌아가려고 해요. (अक� म�हना नेपाल �तर फक�र जान


लागेको छु ।)
V + (으)ㄹ 수 있다/없다

Meaning, 의미, अथर्

• ��यापदसँग जाडेर कुनै कायर् गन� क्षमता वा सम्भावना भएको वा


नभएको जनाउनलाई यो व्याकरणको �योग ग�रन्छ
• कायर् गन� क्षमता वा सम्भावना भएमा '(으)ㄹ 수 있다’ र क्षमता वा
सम्भावना नभएमा '(으)ㄹ 수 없다' को �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹을 수 있다: खान सक्छु ; 먹을 수
없다: खान सिक्दन' भ�े जस्ता अथर् लाग्दछ।
V + (으)ㄹ 수 있다/없다

Rule, 규칙, िनयम

받침 (ㅇ): 을 수 있다/없다 먹다 먹을 수 있다/없다


찍다 찍을 수 있다/없다
받침 (x), ㄹ 받침: 가다 갈 수 있다/없다
ㄹ 수 있다/없다 보다 볼 수 있다/없다
만들다 만들 수 있다/없다
V + (으)ㄹ 수 있다/없다

Examples, 예시, उदाहरण

• 가: 한국어를 배우고 싶어요. (को�रयन भाषा अध्ययन गनर् चाहन्छु ।)


• 나: 외국인력지원센터에서 한국어를 배울 수 있어요. (�वदे शी �म सेवा
केन्�मा को�रयन भाषा अध्ययन गनर् स�कन्छ।)

• 가: 수진 씨, 모니카 씨 전화예요. (सुिजन, मो�नकाको फोन आयो।)


• 나: 지금 좀 바빠서 전화 받을 수 없어요. 이따 제가 전화할게요.
(अ�हले अ�ल व्यस्त भएकोले फोन उठाउन सिक्दन। के�ह क्षणमा म फोन गन� छु ।)

• 저는 불고기를 만들 수 있어요.
• म बुल्गोगी बनाउन सक्छु ।
V + (으)려면

Meaning, 의미, अथर्

• ��यापदसँग जाडेरे कुनै कायर् गन� मनसाय वा धारणा व्य� गदार् यो


व्याकरणको �योग ग�रन्छ।
• नेपाल� भाषामा यसको '먹다 → 먹으려면: खाने हो भने वा खाने भए'
भ�े जस्ता अथर् लाग्दछ।
V + (으)려면

Rule, 규칙, िनयम

받침 (ㅇ): 으려면 먹다 먹으려면


찍다 찍으려면
받침 (x), ㄹ 받침: 가다 가려면
려면 보다 보려면
만들다 만들려면
V + (으)려면

Examples, 예시, उदाहरण

• 가: 저기요, 컴퓨터 교육은 어디에서 신청해요? (सु�ुस् त, कम्प्युटर ता�लमको कहाँ


आवेदन �दने?)
• 나: 컴퓨터 교육을 신청하려면 1층으로 내려가세요. (कम्प्युटर ता�लमको आवेदन
�दने भए प�हलो तल्ला�तर झनुर् होला।)

• 가: 거기에서 상담을 받으려면 어떻게 해야 돼요? (त्यहाँ परामशर् �ा� गन� भए के गनुर्
पछर्?)
• 나: 먼저 전화로 예약을 해야 돼요. (प�हला फोनमाफर्त बु�क� गनुर् पछर्।)

• 김치찌개를 만들려면 김치하고 고기가 필요해요. (�कम्चीिचगे बनाउने भए �कम्ची र


मासु आवश्यक पछर्।
입다
Meaning, 의미, अथ�

• नेपाल� भाषामा लुगा, जुटा, औठ�, टोपी इत्या�दसँग 'लगाउनु' भ�े एउटा
��या लगाए का�फ हन्ु छ र अं �जे ी भाषामा प�न 'wear ' भ�े ��यामा�
हन्ु छ।
• तर को�रयन भाषामा चै के वस्तु लगाउदै छ त्यसको आधारमा '입다,
신다, 쓰다, 매다, 메다, 끼다, 차다, 착용하다' जस्ता �व�वध
शब्दहरु छन्।
입다
Rule, 규칙, िनयम

입다 셔츠, 바지, 치마, 스웨터, 자켓, 팬티, 속옷, 원피스, 코트

신다 신발, 구두, 하이힐, 양말, 운동화, 샌들

쓰다 안경, 모자, 마스크, 선글라스

매다 넥타이, 목도리, 안전띠, 허리띠, 스카프

끼다 반지, 장갑, 콘돔, 선글라스


입다
Rule, 규칙, िनयम

차다 손목시계, 기저귀, 수갑

하다 목도리, 목걸이, 귀걸이

착용하다 안경, 모자, 안전모, 안전띠, 마스크, 선글라스

• यी सबै वस्तुहरु फुकाल्नलाई चा�हं '벗다, 풀다, 빼다' भ�े शब्द छ।


입다
Examples, 예시, उदाहरण

• 외출 시 마스크를 쓰세요. (बा�हर �नस्कदा मास्क लगाउनुहोस्।)


• 그녀는 핸드백을 어깨에 멨어요. (उनले हाते ब्यागलाई काधमा
�भ�रन्।)
• 목도리를 하다. (गलबन्द� लगाउनु।)
N + 에 대해(서)

Meaning, 의미, अथर्

• नामपदसँग जोडेर त्यो नामपदको बारे मा के�ह �वस्तृतमा व्याख्या, बयान


गदार् यो व्याकरणको �योग ग�रन्छ।
• 에 대해서 लाई 에 관해서 प�न भ� स�कन्छ र 서 लाई हटाएर 에
대해, 에 관해 मा� प�न �योग गनर् स�कन्छ।
• नेपाल� भाषामा यसको '네팔 → 네팔에 대해서 → नेपालको बारे मा'
भ�े अथर् लाग्दछ।
N + 에 대해(서)

Rule, 규칙, िनयम

받침 (ㅇ): 에 대해서 네팔 네팔에 대해서


한국 한국에 대해서
받침 (x): 에 대해서 학교 학교에 대해서
친구 친구에 대해서
N + 에 대해(서)

Examples, 예시, उदाहरण

• 난 한국 문화에 대해 더 알고 싶어요
• म को�रयाको सं स्कृ�तको बारे मा अझै जा� चाहन्छु ।

• 네팔에 대해 뭘 알아요? (नेपालको बारे मा के थाहाँ छ?)

• 나는 친구에 대해 모르는 게 없어요. (मलाई साथीको बारे मा थाहा


नभएको के�ह छै न।)

You might also like