अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७-१७३४१/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७७।०८०-८१ (मधेशी), नेपाल स्वास्थ्य सेवा, विविध समूह, पाँचौं तह, वायोमेडिकल टेक्निसियन पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३६/०८१-८२ (खुल), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, अर्थशास्त्री पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३५/०८१-८२ (खुल), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, समाजशास्त्री पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३४/०८१-८२ (खुल), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, महिला विकास अधिकृत पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२८-१७३३३/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर इञ्जिनियर पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको पुनर्योग सम्बन्धी सूचना
-
राष्ट्रिय परीक्षा बोर्डको आ.व.०७९/८० मा प्रकाशित विज्ञापनअनुसार आ.प्र. र खुला तथा समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ९५-९७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
बुलेटिन बर्ष ४३, अङ्क-४ (२०८२/०४/२८)