फूलकोबी
स्वरूप
काउली Cauliflower | |
---|---|
प्रजाति | ब्रासिका ओलेरासिया |
उपज समूह सदस्यहरू | धेरै |
काउली एक लोकप्रिय तरकारी हो । यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्यसागरीय क्षेत्र मान्ने गरिन्छ ।[१][२][३] नेपालमा पनि यो लोकप्रिय रहेको छ ।
नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
काभ्रेको पाँचखालमा खेती गरिएको काउली]]
-
अस्ट्रेलियाको काउली
-
खैरौं काउली
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pliny (the Elder) (१८४१), Weise, C.H., सम्पादक, Historiae Naturalis Libri XX (Latinमा), पृ: २४९।
- ↑ Rackham, H., सम्पादक (१९४९), "XXXV", Pliny's Natural History, अन्तिम पहुँच १ जुलाई २०१५।
- ↑ Crozier, Arthur Alger (१८९१), The Cauliflower, Ann Arbor, Michigan: Register Publishing Co., पृ: १२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काउली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।