एच. जी. वेल्स
स्वरूप
एच. जी. वेल्स | |
---|---|
जन्म | हर्बट जर्ज वेल्स २१ सेप्टेम्बर १८६६[१] ब्रोम्ले, केन्ट, इङ्ल्यान्ड,[२] |
मृत्यु | १३ अगस्ट १९४६ लन्डन, इङ्ल्यान्ड | (उमेर ७९)
पेशा | नोभेलिस्ट, शिक्षक, इतिहासकार, पत्रकार |
अल्मा मेटर | रोयल कलेज अफ साइन्स, इम्पीरियल कलेज लन्डन |
सक्रिय अवधि | 1895–1946 |
हर्बट जर्ज वेल्स (२१ सेप्टेम्बर १९६६ – १३ अगस्ट १९४६, प्रख्यात नाम: एच. जी. वेल्स, अङ्ग्रेजी: H. G. Wells) अङ्ग्रेजी लेखक थिए । मुख्यतः उनी विज्ञानका काल्पनिक धारका उपन्यासकारका रूपमा परिचित छन्; उनलाई फादर अफ साइन्स फिक्सन पनि भनिन्छ । द टाइम मेसिन (१८९५), द आइल्यान्ड अफ डक्टर मोनेरउ (१८९६), द इनभिजिबल म्यान (१८९७), द वार अफ द वुड्स (१८९८) उनका केही चर्चित कृति हुन् ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Parrinder, Patrick (२००४), Oxford Dictionary of National Biography, Oxford University Press।
- ↑ Wells, H. G. (२००५) [१९०५], Claeys, Gregory; Parrinder, Patrick, सम्पादकहरू, A Modern Utopia, Gregory Claeys, Francis Wheen, Andy Sawyer, Penguin Classics, आइएसबिएन 978-0-14-144112-2।
बाह्य लिङ्कहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एच. जी. वेल्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।