WordPress.org

बारेमा

इतिहास

इतिहास

वर्डप्रेसले २००३ बाट लामो यात्रा तय गरेको छ। कोडका केही लाइनहरू र राम्रो वेब निर्माण गर्ने ध्येयको रूपमा सुरु भएको कुरा एक प्रचलित वेब प्लेटफर्म र समृद्ध समुदाय बन्न पुगेको छ।

मे २०२३ मा उपलब्ध भएको पछिल्लो दशक समेट्ने फोलो‑अप सहित माइलस्टोन्स: द स्टोरी अफ वर्डप्रेस मा परियोजनाको पहिलो दस वर्षको यात्राबारे पढ्नुहोस्। परियोजनाको २०औँ वार्षिकोत्सवको ठीक समयमा।

ज्याज सङ्गीतकार र रिलिज मितिहरू

वर्डप्रेस कोर डेभलपरहरू ज्याज सङ्गीतलाई माया गर्छन् र सबै प्रमुख रिलिजहरूलाई हामीले व्यक्तिगत रूपमा सराहना गर्ने ज्याज सङ्गीतकारहरूको सम्मानमा नाम दिइएको हुन्छ। यहाँ रिलिजहरू र तिनीहरूका लागि नाम दिइएको सङ्गीतकारहरूको सूची छ:

संस्करणसङ्गीतकारमिति
६.९जिन ह्यारिस२ डिसेम्बर २०२५
६.८सेसिल टेलरअप्रिल १५, २०२५
६.७सन्नी रोलिन्सनोभेम्बर १२, २०२४
६.६टोमी डोर्सी१६ जुलाई, २०२४
६.५रेजिना कार्टर२ अप्रील २०२४
६.४सिर्ले हर्ननोभेम्बर ७, २०२३
६.३लिओनेल ह्याम्प्टनअगस्ट ८, २०२३
६.२एरिक डल्फीमार्च २९, २०२३
६.१मिखाइल अल्पेरिननोभेम्बर १, २०२२
६.०आर्टुरो ओफेरलमे २४, २०२२
५.९जोसेफिन बेकरजनवरी २५, २०२२
५.८आर्ट टेटमजुलाई २०, २०२१
५.७एसपेरेन्जा स्पाल्डिङमार्च ९, २०२१
५.६निना सिमोनडिसेम्बर ८, २०२०
५.५बिल्ली एक्स्टिनअगस्ट ११, २०२०
५.४नेट एडरलेमार्च ३१, २०२०
५.३रेहसान रोल्यान्ड किर्कनोभेम्बर १२, २०१९
५.२ज्याको पास्टोरियसमे ७, २०१९
५.१बेट्टी कार्टरफेब्रुअरी २१, २०१९
५.०बेबो भाल्डेस्डिसेम्बर ६, २०१८
४.९बिल्ली टिप्टननोभेम्बर १५, २०१७
४.८बिल इभान्सजुन ८, २०१७
४.७सराह भउगनडिसेम्बर ६, २०१६
४.६पेपर एडम्सअगस्ट १६, २०१६
४.५कोलम्यान हकिन्सअप्रिल १२, २०१६
४.४क्लिफोर्ड ब्राउनडिसेम्बर ८, २०१५
४.३बिली होलिडेअगस्ट १८, २०१५
४.२बड पावेलअप्रिल २३, २०१५
४.१डिना वासिङ्टनडिसेम्बर १८, २०१४
४.०बेनी गुडम्यानसेप्टेम्बर ४, २०१४
३.९जिम्मी स्मिथअप्रिल १६, २०१४
३.८चार्ली पार्करडिसेम्बर १२, २०१३
३.७काउन्ट बेसीअक्टोबर २४, २०१३
३.६अस्कर पिटर्सनअगस्ट १, २०१३
३.५एल्भिन जोन्सडिसेम्बर ११, २०१२
३.४ग्रान्ट ग्रिनजुन १३, २०१२
३.३सनी स्टिटडिसेम्बर १२, २०११
३.२जर्ज गर्स्विनजुलाई ४, २०११
३.१ज्याङ्गो रेनहार्टफेब्रुअरी २३, २०११
३.०थेलोनियस मङ्कजुन १७, २०१०
२.९कार्मेन मक्रेडिसेम्बर १८, २००९
२.८चेट बेकरजुन ११, २००९
२.७जोन कोल्ट्रेनडिसेम्बर १०, २००८
२.६मकोई टाइनरजुलाई १५, २००८
२.५माइकल ब्रेकरमार्च २९, २००८
२.३डेक्स्टर गोर्डनसेप्टेम्बर २४, २००७
२.२स्टान गेट्समे १६, २००७
२.१एला फिट्जेराल्डजनवरी २२, २००७
२.०ड्युक एलिङ्टनडिसेम्बर ३१, २००५
१.५बिल्ली स्ट्रेहर्नफेब्रुअरी १७, २००५
१.२चार्ली मिङ्गसमे २२, २००४
१.०माइल्स डेभिसजनवरी ३, २००४
.७०कुनै सङ्गीतकार छनोट भएन।मे २७, २००३