सामग्रीमा जानुहोस्

धर्मशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शास्त्रबाट अनुप्रेषित)

धर्मशास्त्र धर्म सँग सम्बन्धित ग्रन्थहरूलाई भनिन्छ। जुन मुख्यत संस्कृत भाषामा उपलब्ध छ। यसमा वेद, उपवेद, उपनिषद, पुराण, गीता सबै स्मृतिहरू सम्मिलित छन्।