भ्यागुतो
स्वरूप
(भ्यागुताबाट अनुप्रेषित)
भ्यागुतो पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ । भ्यागुतोका बच्चाहरूलाई चेपागाँडा भनिन्छ । चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन् । पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर ठझर्छ । त्यस पछि भ्यागुतो बन्छ । चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन् । भ्यागुताहरू धेरै प्रजातीका हुन्छन् । भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ । भ्यागुतोलाई विशेष गरेर सर्पहरूले खान्छन् ।
बाह्यसूत्र
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मेढक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- AmphibiaWeb
- The Whole Frog Project - Virtual frog dissection and anatomy
- Disappearance of toads, frogs has some scientists worried - San Francisco Chronicle, April 20, 1992
- Recording UK frogspawn sightings - Springwatch 2006
- Frogwatch USA वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२९ मिति Volunteer frog and toad monitoring program by National Wildlife Federation and USGS, includes links to frog calls of the United States
- Amphibian photo gallery by scientific name - features many unusual frogs
- Scientific American: Researchers Pinpoint Source of Poison Frogs' Deadly Defenses
विकिमिडिया कमन्समा भ्यागुतो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।