बकाइनो
स्वरूप
बकाइनो | |
---|---|
बकाइनोको रुख | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | M. azedarach
|
वैज्ञानिक नाम | |
Melia azedarach L.[१] | |
पर्याय | |
Melia australis Sweet |
बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो।
औषधोपचार
- वाथ भएमा
- बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
- रगत जमेर गाँठो भएमा
- बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
- चिलाउने रोगमा
- बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
- सेतो दूबीमा
- १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
- दाद रोगमा
- पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
- पत्थरी रोगमा
- बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहान/बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
- जुका परेमा
- बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १/१ बिहान/बेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।
- स्त्रीको मासिक धर्म बढी भएमा
- बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
- स्त्रीको मासिक धर्म रोकिएमा
- बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
- गर्भाशय शुद्धिका लागि
- बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।[२]
चित्र दिर्घा
-
Melia azedarach (leaves and fruit). Location: Maui, Pukalani
-
Melia azedarach in Kolkata, West Bengal, India.
-
Melia azedarach - Museum specimen
यो पनि हेर्नुहोस
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ Linneas, C. (1753)
- ↑ https://scienceinfotech.com.np/234526/
बाह्य कडीहरू
विकिमिडिया कमन्समा बकाइनो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।