ऐतरेय उपनिषद्
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ArthurBot (कुरा गर्नुहोस् • मेरो योगदानहरू) (robot Modifying: uk:Айтарея-упанішада) द्वारा २१:३७, २८ अक्टोबर २०१०को संशोधन
ऐतरेय उपनिषद्को सम्बन्ध ऋग्वेदसित छ। ऐतरेय भित्र पांच मुख्य अध्याय (आरण्यक) छन् जसमा प्रथम तीनका रचयिता ऐतरेय, चतुर्थका आश्वलायन तथा पंचमका शौनक मानिन्छन् । डाक्टर कीथ यसलाई निरुक्तको अपेक्षा अर्वाचीन मानेर यसको रचनाकाल षष्ठ शताब्दी विक्रमपूर्व मान्दछन्, परंतु वस्तुत: यो निरुक्त भन्दा पुरानो। ऐतरेयका प्रथम तीन आरण्यकहरु रचयिता महिदास हुन् यसले गर्दा उनलाई ऐतरेय ब्राह्मणको समकालीन मान्दा हुन्छ।