मातृत्व जोगाउने अभियानमा
आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच र संकल्पका साथ ७ स्थानीय तहमा भुपेन्द्रा बुढा स्मृती क्यापिएन सी-क्याप (CAMPAIGN-CERVICAL CANCER AWARENESS PROGRAM) कार्यक्रम आयोजना हुदै छ।
कार्यक्रम सञ्चालन हुने स्थानहरू:
જ⁀➴पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व
જ⁀➴बडीगाड गाउँपालिका, बागलुङ
જ⁀➴अन्नपूर्ण गाउँपालिका, म्याग्दी
જ⁀➴पचालझरना गाउँपालिका, कालिकोट
જ⁀➴पटेर्वा सुगौली गाउँपालिका, पर्सा
જ⁀➴सिगास गाउँपालिका, बैतडी
જ⁀➴गौमुल गाउँपालिका, बाजुरा
➣स्वास्थ्य साक्षरता र निशुल्क स्वास्थ्य शिविर मार्फत दश हजार महिलाहरु लाभान्वित हुनेछन। यो मातृत्व जोगाउने अभियानमा तपाई पनि जोडिनुहोस् ।
➣“राजनीतिमा महिला” नामक स्मारिका खरिद गरेर पनि अभियानलाई सहयोग गर्न सक्नुहुनेछ ।
स्मारिकाको मूल्य रु. ९९५। (डेलिभरीको सुविधा रहनेछ )